Program

मिति २०८१/०६/१२ गतेका दिन लायन्स क्लब अफ बुटवल तिलोत्तमा, लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी र प्रगतिनगर सामुदायिक बिधुत सहकारी संस्था द्वारा आयोजित महिलाहरुको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न ।