श्री प्रगतिनगर सामुदायिक विधुत सहकारी संस्था लि.
यस श्री प्रगतिनगर सामुदायिक विधुत सहकारी संस्था लि. सञ्चालन बाट यस बसि्रतमा सबैकाे घर घरमा बत्ति साना-ठुला किसिमका उधाेग सञ्चालन भइरहेकाे छ । सडक बत्ति झलमल छ । खानेपानी संस्था र सामुदायिक विधालय र बाेर्डिङ्ग स्कुलमा समेत सेवा दिएकाे छ र अाज अाफ्नाे भवन छ । उपभाेक्त्ताहरूलाइ सेवा वितरण गर्न समेत सफल भएकाे छ । ६७५० जनालाइ अन्धाकार बाट उज्यालाे दिन सफल भएका छाैँ ।
सूचना तथा समाचार
कार्यलय बन्द हुने बारे।
मिति २०८१-०९-०६ गते प्रगतिनगर सामुदायिक विधुत सहकारी संस्था लि को आठौँ साधरण सभा सम्पन्न ।
आठौ साधारण सभामा उपस्थिति हुने बारे
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रगतिनगर सामुदायिक बिधुत सहकारी संस्था का कर्मचारी श्री मिना शर्मालाई बिदाई एवं शुभकामना दिदैँ साथै उहाँको उज्ज्वल भविष्यको कामना सहित वैदेशिक यात्राको शुभकामना ।







