पाचौ बृहत रक्तदान कार्यक्रम-२०८१ सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २०औं स्थापना दिवसको अवसरमा प्रगतिनगर सामूदायिक विद्युत सहकारी संस्था लि. द्वारा आयोजित पाचौं वृहत रक्तदान कार्यक्रममा यहाँहरु सबैलाई रक्तदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।