Message from Chairman

यस संस्था श्री प्रगतिनगर सामुदायिक विधुत सहकारी संस्था लि. जिल्ला रूपन्देही ५ न. प्रदेश वुटवल उपमहानगर पालीका वार्ड न. ११ मा सञ्चालीत छ । याे क्षेत्र नगर पालीका र उपमहनगर पालीका भएर पनि अब्यबसि्तय बसि्त र नदि किनारामा रहेकाे अन्धकारलाइ कसरी उज्यालाेमा परिणत गर्न सकिन्छ भनेर सामुदायिक विधुत सहकारी ली. संस्था सञ्चालन गरेका हाै । प्रगतिनगर सामुदायिक विधुत सहकारी संस्था लि. सञ्चालन गर्न सबैमा अावहान गर्दछु ।