Author: admin1

सामुदायिक बिधुत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल को १९ औं राष्ट्रिय परिषद बैठक सामुदायिक बिधुत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशको कार्यालय तथा प्रगतिनगर सामुदायिक बिधुत सहकारी संस्था लि को प्रधान कार्यालय बुटवल उप महानगर पालिका वडा न ११ प्रगतिनगरमा सम्पन्न भयो ।