गतिनगर सामुदायिक बिधुत सहकारी संस्था लि को सातौं साधारण सभा संस्था को २०८१ सालको भित्ते पात्रो ( क्यालेन्डर ) बिमोचन,संस्था पक कार्यसमिति तथा संस्था पक शेयर सदस्य, नियमित रक्त्दाता, जेष्ठ शेयर सदस्य , एकल महिला शेयर सदस्य, कक्षा १२ मा उत्कृष्ट अंक ल्याइ उतिर्ण हुने शेयर सदस्य्का छोरा छोरी २जना , सडक बत्ति बाल्ने निभाउने शेयर सदस्य ,उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै सभ्य र भब्यरुपमा सम्पन्न भयो ।