सार्वजनिक बिदा सम्बन्धि सुचना ।

मिति २०८० / १२/ १२ गते साेमबारका दिन फागु पुर्णिमा( हाेली ) पर्व परेकाे हुँदा यस संस्थाकाे लेखा तथा प्रशासन शाखा बन्द रहने ब्यहाेरा सबैमा जानकारी गराइन्छ ।